चित्रमा महाकवि
केही दिनअघि नेपाल कला परिषद् (आर्ट काउन्सिल) मा नेपाली भाषाका महाकवि लक्ष्मीप्रसाद देवकोटाका चित्र प्रदर्शन गरिएको थियो। विभिन्न कलाकारले महाकवि देवकोटालाई आफ्नो क्यानभासमा उतारेका थिए। हेरौँ, केही चित्रका फोटोहरु।

थप फोटोहरु महाकवि देवकोटाद्वारा रचित ‘कुन मन्दिरमा जान्छौँ यात्री’ गीतका साथ यो भिडियोमा हेर्न क्लिक गर्नुस्-
थप फोटोहरु महाकवि देवकोटाद्वारा रचित ‘कुन मन्दिरमा जान्छौँ यात्री’ गीतका साथ यो भिडियोमा हेर्न क्लिक गर्नुस्-
No comments:
Post a Comment